health

घिउकुमारीका फाइदाहरु के–के हुन्छन् र यसको महत्व के ?

अनुहारको चाया पोतो डन्डिफोहोर जतीपनि अनुहार बिगार्ने समस्या छन यसमा गाइको घिउ, मह मिसाएर लगायो भने निको हुनुको साथै अनुहार सफा र चम्किलो बनाउन मद्दत गर्छ ।

बिरेनुनका महाफाइदाहरू : धेरैवटा रोगको अचुक औषधी

बिरेनुन सर्वप्रथम त पाचन क्षमता बढाउन को लागी प्रयोग गरिन्छ ।‌ पेटको माथिल्लो भागमा ग्याँस बढेर अमिलो पानी निस्किने, अपच हुने, पेट ढाडिरहने, ग्याँसको कारणले गनाउने डकार आउने, ग्यास्ट्रिक भएर दिसा नलाग्ने, पेटमा ग्याँस धेरै भएर भमिट हुने, डाइरिया हुने, जती पनि पाचन सम्बन्धी समस्या भएका मानिसहरुको लागी बिरेनुन अति नै फाइदाजनक हो ।

जानिराखौं ग्याष्ट्रिक निको पार्ने घरेलु औषधी

अमला, ज्वानो, दालचिनि, जिरा, आलस, मेथि, धनिया लाई धुलो बनाएर बिहान बेलुका खाली पेटमा १ गिलास मनतातो पानीमा १ चिम्टी धुलो राखी आधा घण्टा लगाई पिउने

बारम्बार एकै किसिमको सोचाई आउँछ, ओसिडी (Obsessive-Compulsive Disorder (OCD)) पो भएको छ कि ?

आत्महत्या OCD भित्र पर्दैन तर आत्महत्याको बिचार कहिलेकाहिँ आउन सक्छ वा कहिलेकाहिँ मर्दिउ कि जस्तो सबैलाइ आउन सक्छ ।

Back To Top