खानपिन

यो हो विश्वकै महँगो तरकारी, १ किलोको मूल्य डेढ लाख रुपैयाँ

मान्छेले खाने तरकारी यतिसम्म महँगो हुन्छ भन्ने कुरा जो कोहीलाई पत्यार नलाग्न सक्दछ । तर यो दुनियामा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक किलोकै झण्डै डेढ लाख रुपैयाँ पर्दछ । सोही कारण यो तरकारी विश्वकै सबैभन्दा महँगो तरकारी बनेको छ । यो तरकारीको नाम ‘हप शुट्स’ हो । उक्त तरकारीको बोटमा लाग्ने फूललाई ‘हप […]

तामाको भाँडो प्रयोग गर्नुहुन्छ ? यस्ता तरिकाले राखेकाे तामाकाे भाँडाेमा पानी पिउँदा हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ ?

आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । तामालाई हिन्दु परम्परा अनुसार पवित्र धातु मानिन्छ । र यसलाई वैदिक कार्यहरुमा अनिवार्य मानिन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ […]

रहरकाे दाल र चना निकै गुणकारी, यसकाे फाइदा जानेर अचम्मित पर्नु हुनेछ

दालमा रहर उत्तम मानिन्छ । दिनहुँ उपयोग गरिने रहर दाल रातो र सेतो गरी दुई प्रकारको हुन्छ । रहर दालमा खनिज, कार्बोहाइड्रेट, आइरन, क्याल्सियम आदि प्रशस्त मात्रामा पाइन्छ । यसमा २२ प्रतिशत प्रोटिन हुन्छ । रहरको दाल बाथ, पित्त र कफ अर्थात् त्रिदोषनाशक हुने भएकोले सबैका लागि अनुकूल मानिन्छ । आयुर्वेदका अनुसार रहर रुखो, शीतल, […]

भुलेर पनि तुलसीको पातलाई कहिले पनि यसरी प्रयोग नगर्नुहोस्

धार्मिक रुपमा होस वा प्राकृतिक रुपमा होस तुलसीको अत्यन्त महत्व रहेको छ । यसको सेवन वा प्रयोग गर्नाले धेरै कुरा फाइदा लिन सकिन्छ । यसको प्रयोगले नै वा सेवन गर्दा धरै किसिमका रोगहरु घरमै पनि निको पार्न सकिन्छ । यो अत्यन्तै बहुगुणी बृक्ष हो । तर यसको प्रयोग गर्न जान्नुपर्छ । गलत तरिकाले तुलसीको प्रयोग […]

करेलालाई कसरी कसरी खान सकिन्छ ? मधुमेहका बिरामीलाई झनै उपयोगी

मधुमेहका बिरामिलाई औषधी नै हो करेला । मधुमेह हुनेलाई करेलाको सब्जी जुस र विशेष गरेर धुलो धेरै प्रभावकारी हुन्छ । करेलाले अग्नाशायलाई उत्तेजित पारेर इन्सुलिनको स्त्रावलाई बढाउछ । करेलामा प्रयाप्त मात्रामा इन्सुलिन पाइन्छ । सो इन्सुलिन पिसाब र रगत दुबैलाई नियन्त्रणमा राख्ने गर्दछ । हेरौ मधुमेहमा करेलाको प्रयोग कसरी गरेर डाइविटिजबाट राहात पाउन सकिन्छ । करेलाको […]

इस्कूस खेती कसरी गर्ने ? के छन् त इस्कूसका फाइदाहरू ?

इस्कूस हाम्रो भान्सामा प्रयोग हुने महत्त्वपूर्ण तरकारी हो। यसको अङ्ग्रेजी नाम Chayote र वैज्ञानिक नाम Sechium Edule हो। इस्कूसलाई सागसब्जिको Cucurbits परिवार अन्तर्गत राखिएको छ। इस्कूसको उत्पत्ति र विकास मेक्सिको र ग्वाटेमालाबाट भएको मानिन्छ। इस्कूसमा कार्बोहाइड्रेट्स 4.51%, सुगर 1.66%, फ्याट 0.13% साथै भिटामिन B, C, E र K प्रचुर मात्रामा पाइन्छ। इस्कूसबाट पाइन सकिने भिटामिन र खनिज पदार्थको […]

Back To Top