तामाको भाँडो प्रयोग गर्नुहुन्छ ? यस्ता तरिकाले राखेकाे तामाकाे भाँडाेमा पानी पिउँदा हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ ?

आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । तामालाई हिन्दु परम्परा अनुसार पवित्र धातु मानिन्छ । र यसलाई वैदिक कार्यहरुमा अनिवार्य मानिन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ […]

रहरकाे दाल र चना निकै गुणकारी, यसकाे फाइदा जानेर अचम्मित पर्नु हुनेछ

दालमा रहर उत्तम मानिन्छ । दिनहुँ उपयोग गरिने रहर दाल रातो र सेतो गरी दुई प्रकारको हुन्छ । रहर दालमा खनिज, कार्बोहाइड्रेट, आइरन, क्याल्सियम आदि प्रशस्त मात्रामा पाइन्छ । यसमा २२ प्रतिशत प्रोटिन हुन्छ । रहरको दाल बाथ, पित्त र कफ अर्थात् त्रिदोषनाशक हुने भएकोले सबैका लागि अनुकूल मानिन्छ । आयुर्वेदका अनुसार रहर रुखो, शीतल, […]

भुलेर पनि तुलसीको पातलाई कहिले पनि यसरी प्रयोग नगर्नुहोस्

धार्मिक रुपमा होस वा प्राकृतिक रुपमा होस तुलसीको अत्यन्त महत्व रहेको छ । यसको सेवन वा प्रयोग गर्नाले धेरै कुरा फाइदा लिन सकिन्छ । यसको प्रयोगले नै वा सेवन गर्दा धरै किसिमका रोगहरु घरमै पनि निको पार्न सकिन्छ । यो अत्यन्तै बहुगुणी बृक्ष हो । तर यसको प्रयोग गर्न जान्नुपर्छ । गलत तरिकाले तुलसीको प्रयोग […]

Back To Top