बिरेनुनका महाफाइदाहरू : धेरैवटा रोगको अचुक औषधी

  • बिहान १ गिलास मनतातो पानीमा १ चिम्टी बिरेनुन राखी आधा घण्टा लगाइ पिउने ।
  • मधुमेह, उच्च रक्तचाप, पेट सम्बन्धी रोगलाई फाइदा गर्छ ।
  • पाचन शक्तिमा सुधार गर्छ ।
  • जोर्निहरुको दुखाइ कम गर्छ ।
  • यो शिशुहरूको लागी पनि लाभदायक हुन्छ र यसले खोकि, अपच जस्तो रोग लाई राम्रो गर्छ ।
  • यस्ले निन्द्रा लगाउनमा पनि धेरै फाइदा गर्छ ।
  • बिरेनुन सर्वप्रथम त पाचन क्षमता बढाउन को लागी प्रयोग गरिन्छ ।‌ पेटको माथिल्लो भागमा ग्याँस बढेर अमिलो पानी निस्किने, अपच हुने, पेट ढाडिरहने, ग्याँसको कारणले गनाउने डकार आउने, ग्यास्ट्रिक भएर दिसा नलाग्ने, पेटमा ग्याँस धेरै भएर भमिट हुने, डाइरिया हुने, जती पनि पाचन सम्बन्धी समस्या भएका मानिसहरुको लागी बिरेनुन अति नै फाइदाजनक हो । यसको लागि तामाको भाँडोमा बिरेनुन लाई हलका भुटेर तातोपानीमा मिसाएर खाँदा फाईदा गर्दछ ।

यस्ले फाइदा गर्छ भन्दैमा यस्लाइ धेर प्रयोग नगर्नु होस्, सिमित मात्रामा मिलाएर नर्मल तरिका मा खानु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top