जानिराखौं ग्याष्ट्रिक निको पार्ने घरेलु औषधी

  • अमला, ज्वानो, दालचिनि, जिरा, आलस, मेथि, धनिया लाई धुलो बनाएर बिहान बेलुका खाली पेटमा १ गिलास मनतातो पानीमा १ चिम्टी धुलो राखी आधा घण्टा लगाई पिउने ।
    मनतातो पानीमा कागती राखी पिउने ।
  • कब्जियत, पेट सम्बन्धी समस्या, पिसाब सम्बन्धी समस्या, युरिक एसिडको लागि लाभदायक छ ।
    छाला सम्बन्धी रोग लाग्नबाट बचाउदछ र छालाको सुरक्षा गर्दछ ।
  • प्रयोग बिधि : बिहान खाली पेटमा १ गिलास मनतातो पानीमा १ चम्ची धुलो राखी पिउने (यसमा कागती र मह पनि राख्न सक्नुहुन्छ) ।

सम्मिश्रण : अमला, ज्वानो, दालचिनि, जिरा, आलस, मेथि, धनिया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top