जानिराखौं ग्याष्ट्रिक निको पार्ने घरेलु औषधी

अमला, ज्वानो, दालचिनि, जिरा, आलस, मेथि, धनिया लाई धुलो बनाएर बिहान बेलुका खाली पेटमा १ गिलास मनतातो पानीमा १ चिम्टी धुलो राखी आधा घण्टा लगाई पिउने

बारम्बार एकै किसिमको सोचाई आउँछ, ओसिडी (Obsessive-Compulsive Disorder (OCD)) पो भएको छ कि ?

आत्महत्या OCD भित्र पर्दैन तर आत्महत्याको बिचार कहिलेकाहिँ आउन सक्छ वा कहिलेकाहिँ मर्दिउ कि जस्तो सबैलाइ आउन सक्छ ।

Back To Top